नेपालमा ५५ हजार यौनकर्मी

काठमाडौं । नेपालमा अवैध रुपमा व्यवसायिक यौनकर्ममा लागेका महिलाको संख्या झन्डै ५५ हजार रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रको अध्ययन अनुसार र नेपालमा महिला यौनकर्मीको संख्या न्यूनतम ४३ हजार आठ सय २९ देखि अधिकतम ५४ हजार एक सय ९७ रहेको जनाएको हो । ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको सहयोगमा … Continue reading नेपालमा ५५ हजार यौनकर्मी